Quick links
हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँट आज सम्पन्न भएको छ।
सेयर बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिइएको छ।
नेप्से परिसूचक समायोजनमा देखिएको त्रुटिसँगै आज मेरोसेयर प्रणालीमा पनि गम्भीर समस्या देखिएको छ।
आज केही कम्पनीहरुको मूल्य समायोजन गर्दा नेप्से ईन्डेक्स गणनामा गम्भीर त्रुटि देखिएको थियो।
आजको कारोबार दिनमा सुरुवातमै १२ अंकले उकालो लागेको नेप्से सूचक समायोजनको प्रक्रियाबाट त्रुटीभइ २ अंकले घटेको देखिएपनि अन्ततः नेप्सेले समायोजन सुधार गरेको छ।
समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।
आज साउन १२, २०८२ को २ ओटा कम्पनीको समायोजन हेर्दा नेप्सेको यो प्रणालीमै शंका गर्न सकिने ठाउँ देखिएको छ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
मधेस प्रदेशमा परम्परागत अपराध घट्दै गएका छन्, तर नयाँ स्वरूपका अपराधको वृद्धि भने रोकिएको छैन।
.. ..