नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिने म्याद सात दिन थप गरेको छ।
राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।
अमेरिकाको विवादित भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् ।
आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।
एभरेष्ट बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।
नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा डाकेको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासनमा ल्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।
.. ..