राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा परेको छ।
सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने ठहर गरेको छ ।
विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ जारी रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाला सुन प्रतितोला रु १,८४,८०० मा कारोबार भइरहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् ।
टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले मंगलबार घोषणा गर्यो कि उसले विश्वव्यापी रूपमा आफ्नो ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको छ।
आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ ।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सात दिन पछि आज सेयर बजार बढेको छ ।
.. ..