गभर्नरलाई बर्खास्तीको माग गर्दै जेनजी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र

गभर्नरलाई बर्खास्तीको माग गर्दै जेनजी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Artha Kendra Artha Kendra
आइतबार, २८ मंसिर २०८२, १२:२३ PM
फन्ट
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेनजी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र

जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ।

आइतबार विहान अर्थ मन्त्रालयमा जेनजी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बझाएका हुन्। ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालिन सरकारले पौडेललाई स्वार्थ समूहको डिजनाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ।

त्यस्तै, सरकारले गठन गरेको सिफारिस समितिले अख्तियारीको दुरुपयोग गर्दै पौडेललाई सिफारिस गरेको भन्दै बताउँदै संयोजक परियारले पौडेललाई हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न अर्थमन्त्रीसँग माग समेत गरे। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.