लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हालै निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि साउन २० गतेसम्म थप गरिएको छ।
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँट आज सम्पन्न भएको छ।
सेयर बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिइएको छ।
नेप्से परिसूचक समायोजनमा देखिएको त्रुटिसँगै आज मेरोसेयर प्रणालीमा पनि गम्भीर समस्या देखिएको छ।
आज केही कम्पनीहरुको मूल्य समायोजन गर्दा नेप्से ईन्डेक्स गणनामा गम्भीर त्रुटि देखिएको थियो।
आजको कारोबार दिनमा सुरुवातमै १२ अंकले उकालो लागेको नेप्से सूचक समायोजनको प्रक्रियाबाट त्रुटीभइ २ अंकले घटेको देखिएपनि अन्ततः नेप्सेले समायोजन सुधार गरेको छ।
समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।
आज साउन १२, २०८२ को २ ओटा कम्पनीको समायोजन हेर्दा नेप्सेको यो प्रणालीमै शंका गर्न सकिने ठाउँ देखिएको छ।
.. ..