१२ बजेसम्म करिब १८ प्रतिशत मतदान
काठमाडौँ । निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ । आयोगले दिउँसो १२ बजेसम्म देशभर करिब १८ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ ।यस निर्वाचनमा देशभर ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० सहित कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाता रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.