आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
नेप्सेमा आज हरियाली छाएको छ ।
नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकालमा आशा जगाउने किसिमको भएको दाबी गरेका छन् ।
उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ ।
आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् ।
आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फर्मलाई तीन–तीन लाख जरिवाना गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.