सुनको भाउ बढदा चाँदीको भाउँ स्थिर

सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ।

Artha Kendra Artha Kendra
आइतबार, ११ जेठ २०८२, १२:४ PM
फन्ट
सुनको भाउ बढदा चाँदीको भाउँ स्थिर

काठमाडौं, ११ जेठ । सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ।

अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज  छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

उता,  आइतबार चाँदीको मूल्य भने स्थिर रहेकाले अघिल्लो दिन झै आज पनि २ हजार ५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.