नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग छलफल गरेको छ ।
आज नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् ।
नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको राष्ट्रिय बजेटले विविध क्षेत्रहरूको समावेशी र दिगो विकासलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् ।
आज सुनचाँदीको मुल्य बढेको छ ।
अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2024 arthakendra.com All Rights Reserved.