सुन १५ सयले घटदा चाँदीको भाउँ भने स्थिर
काठमाडौं, २१ पुस । साताको पहिलो दिन सुनको भाउ घटेको छ।
आज मात्रै सुनको भाउ प्रतितोला १५ सय रूपैयाँले घटेको हो।
गत शुक्रबार प्रतितोला एक लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज भने एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।
साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि शुक्रवार झै चाँदी प्रतिताेला १ हजार ८१० रूपैयाँमा कारोबार भइरहेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.