पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नेपालमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सरकारले नेपालको पूँजी बजारलाई चलायमान, आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यसहित २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ।
सरकारले ठूला संस्थागत लगानीकर्ताको बैंक निक्षेपमा केन्द्रित रकमलाई क्रमशः धितोपत्र बजारतर्फ परिचालन गर्ने तयारी गरेको छ।
सरकारले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीका लागि सामान्य योग्यता निर्धारण गर्न नेपाल धितोपत्र बोर्डलाई तत्काल निर्देशिका जारी गर्ने जिम्मेवारी दिएको छ।
सरकारले बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा गरेको शेयर लगानीको न्यूनतम होल्डिङ अवधि घटाएर ४५ दिन बनाउने तयारी गरेको छ।
सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको धितोपत्र दोस्रो बजारमा सहभागी गराउने तयारी गरेको छ।
सरकारले धितोपत्र कारोबारबाट भएको नाफा र नोक्सानी समायोजन गरी खुद लाभमा मात्रै पुँजीगत लाभकर लगाउने व्यवस्था अघि बढाउने भएको छ।
.. ..