सुनचाँदीको मुल्य बढ्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २१ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.