सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २ असोज २०८३, १०:५९ AM
फन्ट
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा १५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.