सुनचाँदीको मुल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

Artha Kendra Artha Kendra
बिहिबार, ८ असोज २०८३, १२:१७ PM
फन्ट
सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३२ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.