भुजुङ हाइड्रोपावर लिमिटेडले आजदेखि लमजुङ जिल्लाका परियोजना प्रभावित स्थानीयहरूलाई १० लाख कित्ता र विदेशी नेपाली आप्रवासीहरूलाई एक लाख कित्ता आईपीओ शेयर खुला गरेको छ ।
प्रभु बैंक प्रकरणमा बैंकका रेमिटेन्स डिपार्टमेण्ट प्रमुख सुजित शाक्य पक्राउ परेका छन् ।
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचिकृत भएको छ ।
तारागाउँ रिजेन्सीले लाभांशको घोषणा गरेको छ ।
नबिल बैंकको लाभांश घोषणा
रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ बाट आईपीओ निष्काशन गर्ने
सोलु हाइड्रोपावर लिमिटेडले आज (मंसिर ७ गते) देखि पहिलो चरणको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
आइतबार, एसवाई प्यानल नेपाल लिमिटेडको सर्वसाधारण समूहका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।
पाँच तारे होटल ह्यातले आफ्ना सम्पूर्ण श्रमिकलाई हटाएको छ ।
साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
.. ..