ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ ।
एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दै छ ।
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ ।
ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।
एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।
नेष्डो लघुवित्तको वार्षिक साधारण आज बस्दै छ ।
सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
.. ..