Quick links
नेपाल राष्ट्र बैंकले २८ दिनका लागि १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
एपोलो हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि आगामी कात्तिक १० गतेपछि समाप्त हुने भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले प्रस्तावित लाभांश पारित गर्न २०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कुमारी बैंक लिमिटेड (KBL) ले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको नगद लाभांश वितरणका लागि असोज १९ गते बुक क्लोज गर्ने भएको छ।
सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आफ्नो वार्षिक साधारणसभा (AGM) प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द (Book Close) गर्ने मिति तय गरेको छ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) भोली बाँडफाँड हुने भएको छ ।
.. ..