राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजमा महिलाले सडकमा बच्चा जन्माएको घटनाले समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको टिप्पणी गरेकी छन् ।
नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरेका छन् ।
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह आउँदो असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट सहभागी हुन अमेरिका जाने निर्णय भएको छ ।
नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।
नेपाल सरकारले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा आगामी मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू गर्ने भएको छ ।
.. ..