नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्मे तयारी
नारायणी नदीको पुलको छेउमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास शुरु गरिएको छ ।
चितवन । नारायणी नदीको पुलको छेउमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास शुरु गरिएको छ । पुलमा कुनै क्षति नपुग्ने गरी क्रुज निकाल्ने उपायबारे प्राविधिक टोलीले शुरु गरेको हो ।
क्रुजलाई क्रेनमार्फत निकाल्न आवश्यक बाटो निर्माणका लागि दुई वटा डोजर प्रयोग गरिएको छ । क्रेन सहज रूपमा पुग्न सक्ने बाटो निर्माण गर्न सडक डिभिजन प्रमुखसहित इन्जिनियरहरूको टोली घटनास्थलमा खटिएको छ ।
यसैबीच नारायणी नदी पुलबाट सवारीसाधनको आवतजावत भने भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । प्राविधिक टोलीले पुलको संरचनामा असर नपर्ने गरी क्रुज निकाल्ने तयारी गरिरहेको जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.