एलपिजी ग्यास उद्योग सङ्घ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अस्थायी भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन नगर्न आग्रह गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश प्रमुख नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिनमा धेरै नदीको जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ ।
व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
.. ..