• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

मतदाताको उत्साहले लोकतन्त्रप्रतिको विश्वास झल्कियो- सभापति थापा

नेपाली काँग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको निष्ठा र प्रतिबद्धता स्पष्ट भएको बताएका छन् ।

ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा मतदानमा आएनन स्थानीय !

ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा स्थानीयले मतदान बहिस्कार गरेका छन् ।

बालेनले प्रधानमन्त्री कार्कीलाई भने- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशिला कार्कीलाई निर्वाचन सम्पन्न गरेकोमा लोकतन्त्रले जितेको टिप्पणी गरेका छन् ।

कर्णालीमा ४१ प्रतिशत मतदान

कर्णाली प्रदेशमा साढे २ बजेसम्म ४१ प्रतिशत मत खसेको छ ।

१२ बजेसम्म करिब १८ प्रतिशत मतदान

निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ ।

मध्यपूर्वमा नेपालीको सुरक्षाप्रति सरकारको चासो, आकस्मिक रेस्पोन्स टिम बनाइयो

पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले निरन्तर नजिकबाट नियालिरहेको जनाएको छ ।

प्राविधिक समस्याका कारण नेप्सेमा गलत तथ्यांक, बजार ३३% ले घटेको देखियो

नेप्से को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सोमबार सेयर बजारसम्बन्धी गलत तथ्यांक प्रदर्शन भएको छ

इरान आक्रमणपछि विश्वभर इन्धन अभाव र महँगी बढ्न सक्ने

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसको जवाफमा इरानले गरेको प्रतिकारपछि विश्व तेल बजारमा अस्थिरता बढ्ने चिन्ता देखिएको छ ।

सुन तोलाको ५६ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

पाल्पा सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

पाल्पा सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

  • 1
  • .. ..

  • 95
  • 96
  • 97
  • 98
  • 99
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com