• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले विजयी भएका छन् ।

भक्तपुर- २ मा महेश बस्नेतलाई हराउदै रास्वपाका राजीव खत्री विजयी

भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।

चितवन–२ बाट रबी लामिछाने निर्वाचित

रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन्।

सुनसरी- १ मा हर्क साम्पाङको अग्रता

सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बनाएका छन् । 

प्रतिनिधि सभा निर्वाचन २०८२ अपडेट: रास्वपा १९ स्थानमा विजयी, ९८ मा अग्रता

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय प्रदर्शन गर्दै १९ स्थानमा जित हासिल गरेको छ भने ९८ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।

काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे विजयी

काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा राजुनाथ पाण्डे निर्वाचित भएका छन्।

श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी आएको छ ।

काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी

काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी भएका छन् ।

रुकुमपूर्वबाट प्रचण्ड विजयी

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका छन् ।

मोरङ-३ मा रास्वपाका कार्कीको अग्रता कायमै, सुनिल शर्मा तेस्रो

मोरङ-३ मा रास्वपाका गणेश कार्कीले अग्रता कायम राखेका छन् ।

  • 1
  • .. ..

  • 92
  • 93
  • 94
  • 95
  • 96
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com