काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी
काठमाडौँ । काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपाका सुमन सायमीले २ हजार २१७ र नेपाली काँग्रेसकी सपना राजभण्डारीले २ हजार ५३५ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका राजेश शाक्यले १९०९ मत पाएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.