भक्तपुर- २ मा महेश बस्नेतलाई हराउदै रास्वपाका राजीव खत्री विजयी

भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।

Artha Kendra Artha Kendra
शनिबार, २३ फाल्गुण २०८२, २:२ PM
फन्ट
भक्तपुर- २ मा महेश बस्नेतलाई हराउदै रास्वपाका राजीव खत्री विजयी

काठमाडौँ । भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।

खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले नेकपा एमालेका महेश बस्नेतलाई ३१ हजार ३६८ मत अन्तरले पराजित गरेका छन् । बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गरेका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.