श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी आएको छ । पछिल्लो मतगणना अपडेट अनुसार श्रम संस्कृति धनकुटा- १, इलाम- २, पाँचथर, उदयपुर-२, भोजपुर-१ र खोटाङमा अगाडी रहेको छ ।सुनसरी- १ मा उम्मेदवार बनेका हर्क साम्पाङ भने रास्वपाकी गोमा तामाङ भन्दा धेरै पछाडी रहेका छन् । पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले १०१५ मत प्राप्त गरेकी छन् भने साम्पाङले ३०३ मत प्राप्त गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.