रुकुमपूर्वबाट प्रचण्ड विजयी

शुक्रबार, २२ फाल्गुण २०८२, ७:२९ PM
post-image

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका छन् ।प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्दी एमालेका लिलामणि गौतमले ३४६२१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा रास्वपाका लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}