आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।
जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।
काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो ।
न्युयोर्क। टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ। मंगलबार राति समूह ए अन्तर्गतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।
न्युयोर्क । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् ।
काठमाडौं ।। टी–२० विश्वकपमा समूह ‘ए’ अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।
India gives a target of 203 runs to Nepal in ongoing Asian Games cricket quarter-final
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.