बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको आइपिओ शेयर नेप्सेमा सुचीकृत भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँटको सम्पूर्ण प्रक्रिया तयारी अवस्थामा पुगेको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि खुला गरिएको प्राथमिक शेयर (IPO) मा आवेदन दिने आज अन्तिम दिन हो।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड (BCTL) ले सर्वसाधारण लगानीकर्ताका लागि आगामी भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम मौका हो।
आईपीओ बजारमा नयाँ आकर्षण: "बन्दीपुर केबलकारको प्राथमिक सेयर आजदेखि खुला – स्थानीय र वैदेशिक नेपालीलाई अवसर
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आगामी साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।