जेनजी प्रदर्शनमा पाँच जनाको मृत्यु, काठमाडौंमा कर्फ्यू जारी

प्रदर्शनकारीहरू अझै सडकमा छन् भने नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २३ भदौ २०८२, ३:१६ PM
फन्ट
जेनजी प्रदर्शनमा पाँच जनाको मृत्यु, काठमाडौंमा कर्फ्यू जारी

२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक बन्दै गएको छ। प्रदर्शनका क्रममा रबरको गोली लागेर पाँच जनाको मृत्यु भएको छ। सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

प्रदर्शन चर्किएपछि दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। यद्यपि आन्दोलन रोकिएको छैन। प्रदर्शनकारीहरू अझै सडकमा छन् भने नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

यो पनि पढ्नुहोस्

बानेश्वरमा प्रहरी दमनपछि जेनजी आन्दोलन हिंसात्मक : दुईको मृत्यु, सयभन्दा बढी घाइते

प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।

जेनजीको प्रदर्शनमा प्रहरीको गोली : एकको मृत्यु, दर्जनौं घाइते

सामाजिक सञ्जाल बन्दको विरोधमा नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलन हिंसात्मक मोडमा पुगेको छ।

नयाँ बानेश्वरमा जेनजी प्रदर्शन : प्रहरीले चलायो रबरको गोली, कर्फ्यू आदेश जारी

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

जेनजीको प्रदर्शन: काठमाडौंमा कर्फ्यु

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.