जेनजीको प्रदर्शन: काठमाडौंमा कर्फ्यु

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २३ भदौ २०८२, १२:४८ PM
फन्ट
जेनजीको प्रदर्शन: काठमाडौंमा कर्फ्यु
जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।  
 
प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
 
 
 
सम्बन्धित (पुरानो)
नयाँ बानेश्वरमा जेनजी प्रदर्शन : प्रहरीले चलायो रबरको गोली, कर्फ्यू आदेश जारी

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.