नयाँ बानेश्वरमा जेनजी प्रदर्शन : प्रहरीले चलायो रबरको गोली, कर्फ्यू आदेश जारी

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २३ भदौ २०८२, १२:४९ PM
फन्ट
नयाँ बानेश्वरमा जेनजी प्रदर्शन : प्रहरीले चलायो रबरको गोली, कर्फ्यू आदेश जारी

२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्दको विरोधमा नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ। प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरेपछि प्रशासनले तत्काल कर्फ्यू आदेश जारी गरेको हो।

प्रदर्शनको क्रममा जेनजी समूहले "जनताले तिरेको करको प्रतिफल खोई?" भन्ने नारासहित सडकमा उत्रिएका थिए। उनीहरूले डिस्कर्ड, रेडिट लगायतका माध्यममार्फत आन्दोलनको आह्वान गरेका थिए। अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.