Quick links
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई जवाफ दिँदै पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएको बताएका छन् ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।
कक्षा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म जुममार्फत सञ्चालन हुनेछ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पूर्ववत् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
डेटा हबको समस्या समाधान भएको नेप्सेको जानकारी, नियमित समयअनुसार बिहान ११ बजेदेखि कारोबार खुल्ने
सरकारले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्ने अग्रिम करको नयाँ दरसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको छ।