Quick links
नेपालको राजनीतिक परिवर्तन, युवा पुस्ताको आकांक्षा र आर्थिक भविष्यबीचको सम्बन्ध पछिल्लो समय नेपाली पुँजी बजारमा स्पष्ट रूपमा देखिएको छ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।
गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आईपीओको समयमा कायम आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने व्यवस्थामा संशोधन गरेको छ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई आग्रह गरेका छन्।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
नेपाली बजारमा आज पनि सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।