Quick links
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजी बजार सुधार र आधुनिकीकरणका लागि महत्वपूर्ण घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेका छन् ।
सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्ने आईपीओको आवेदन खुल्ने मिति परिवर्तन गरेको छ ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १ प्रतिशत बढेर २७८६.३५ विन्दुमा बन्द हुँदा कारोबार रकम पनि करिब ३३ प्रतिशतले बढेर रु. ५.९८ अर्ब पुग्यो।
एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कालंगा हाइड्रोले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ ।
नेप्से परिसूचक प्रि–ओपन सेसनमा सामान्य अंकले बढेको छ।
दोर्दी खोलाको २७ मेगावाटे प्रवर्द्धक हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले १ः०.५ अनुपातमा निष्कासन गरेको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन हो।
नेपाल पूँजी बजार लगानीकर्ता संघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सेबोनलाई लाभकरलाई लाई अन्तिम कर बनाउने माग सहित ७ बुँदे नीतिगत सुझाव बुझाएको छ।
सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
.. ..