Join our fundamental analysis training class
नेप्सेमा गिरावट आएको छ ।
सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज दिउँसो बाँडफाँट गरिएको छ।
नेप्सेमा आज सामान्य करेक्सन आएको छ ।
नेप्सेमा आज हरियाली छाएको छ ।
नेप्सेमा आज सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ ।
विजय लघुवित्तको एफपीओ बाँडफाँट आज सम्पन्न भई ४६ हजारभन्दा बढी आवेदकले शेयर प्राप्त गरेका छन्
गत भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग उपलब्ध गराएको छ ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आगामी मंगलबार बाँडफाँड गरिने भएको छ ।
वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.