यति धेरै आवेदन परेपछि न्यूनतम १० कित्ता शेयर प्राप्त गर्ने सम्भावना मात्र १९.४५ प्रतिशत रहेको छ।
माबिलुङ एनर्जी लिमिटेडले आजदेखि (साउन २६) सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ।
राजधानीमा आयोजित एक कार्यक्रमको दौरान उनले राति र दिउँसोको विद्युत आवश्यकतामा सोलर र ब्याट्रीले सहायता पुर्याउन सके जलविद्युतको बाध्यता हट्न सक्ने संकेत गरे।
सागर डिष्टिलरी लिमिटेडले आगामी साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको छ।
बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम मौका हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा एक हप्ताभित्रै पुनः समस्या देखिएको छ
काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा पुनः प्राविधिक समस्या देखिएको छ।
दरमखोला हाईड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने समय आज समाप्त हुँदैछ।
वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरिरहेको शतप्रतिशत हकप्रद शेयरको आवेदन दिने अन्तिम म्याद आगामी भदौ ३ गतेसम्म लम्ब्याएको छ।
खाता खोल्न अब ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.