आयोगले भदौ २३ गते एभरेस्ट होटल अगाडि देखा परेको ‘TOB’ लेखिएको कालो टी-शर्ट लगाएका तथा हात र शरीरमा TOB ट्याटु खोपिएका १५/२० जनाको बाइकर समूहको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदनले भदौ २४ गतेको देशव्यापी घटनालाई ‘पूर्वयोजनाबद्ध रूपमा संगठित आपराधिक कार्यका रूपमा परिभाषित गरेको छ।
नेपालस्थित चिनियाँ दुताबासले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।
अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्याएको छ ।
आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
जेठ १४ गते विहिबार सार्बजनिक बिदा हुने भएको छ ।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा २४ घण्टाभित्र जवाफ दिन आदेश गरेको छ ।
जेठ ५ गते बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट इतिहासमै पहिलोपटक भारतका लागि श्री एयरलाइन्सको सिधा उडान सम्पन्न भयो
झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।
.. ..