कीर्तिपुरको ट्याङलाफाटमा एक निजी गाडीमा आगलागी भएको छ ।
सरकारले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा कर बिजक (बिल) लिन प्रोत्साहन गर्न ‘कर बिजक प्रोत्साहन योजना, २०८३’ लागू गरेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्न लागेका छन् ।
चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत श्रावण ४ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।
सरकारले सार्बजनिक बिदाहरू पुनरावलोकन गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन आग्रह गरको छ ।
स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै प्रतियोगिता सम्पन्न भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्ने भएका छन् ।
.. ..