सुनचाँदीको मुल्य घट्यो

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

Artha Kendra Artha Kendra
आइतबार, १८ असोज २०८३, ११:३२ AM
—
फन्ट
सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २९ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.