आज कति छ सुनचाँदीको मुल्य ?
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.