माइतीघर देखी बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी
ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड खुद मुनाफा गरेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले नाफा कमाएको छ ।
हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा कमाएको छ ।
एनआइसी एसिया बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा घटेकाे छ ।
राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गते आज देखि ऋणपत्र बिक्री खुला गरेको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।
गभर्नर बन्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफनो पदबाट राजीनामा दिएका छन् ।
कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।
सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.