मनिषा कोइरालाको टिप्पणी, रवि लामिछाने माथी अन्याय भएको छ’
काठमाडौं, २६ असार । बलिउड अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथी अन्याय भएको टिप्पणी गरेकी छिन् ।
राजनीतिक प्रतिशोधले सभापति लामिछानेमाथी अन्याय भएको भन्दै रिहाइका लागि पहल गर्दै आएको रास्वपाले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउन बनस्थलीस्थित कार्यालय पुगेकी अभिनेत्री कोइरालाले सो टिप्पणी गरेकी हुन् ।
‘आम नागरिकको नाताले रवि लामिछानेमाथि अन्याय भएको छ, यो सबैको बुझाइ रहेको छ, त्यसैको लागि म आएको हुँ,” हस्ताक्षरपछि बाहिरिने क्रममा उनले छोटो प्रतिक्रिया दिदैँ भनिन् ।
यसअघि पनि दुई दर्जन कलाकार बनस्थलीस्थित घन्टी घरमा पुगेर रास्वपाले चलाएको हस्ताक्षर अभियानमा सहभागी भएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.