नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य बढेको छ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (IPO) निष्कासनमा अत्यधिक चासो देखिएको
नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार घट्दै गएको छ।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोगको तयारी भइरहेको चर्चा चलिरहेका बेला नेकपा एमालेका सांसदहरूले ‘खाली पानामा’ हस्ताक्षर गरेको खुलासा गरेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर भाद्र ३ गते मंगलबार औपचारिक रूपमा सूचीकृत भएको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड (BCTL) ले सर्वसाधारण लगानीकर्ताका लागि आगामी भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
यसको मुख्य कारण हो—उनको स्वास्थ्य गोपनीयता जोगाउनु।
बिकास हाइड्रोपावरको सेयर सेयरधनीको डिम्याटमा आइसकेको छ।
आईपीओ परेको लगानीकर्ताको शेयर अर्कैको खातामा देखिएको गुनासो लगानीकर्ताहरूले गरेका छन्।
.. ..