Breaking: महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षको कारबाही

नेपाली काँग्रेसको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गरिएको छ ।

Artha Kendra Artha Kendra
बुधबार, ३० पुष २०८२, ३:५७ PM
फन्ट
Breaking: महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षको कारबाही

३० पुस, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गरेको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्य पनि नहुने गरी अनुशासन कारबाही गरेको हो।

त्यस्तै बैठकले विशेष महाधिवेशनमा संलग्नलाई पार्टीमा सामेल हुन आग्रह गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.