नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तीन पूर्वप्रधानमन्त्रीहरु र उनीहरुको परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढाएको छ ।
प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा सल्लाहकार टिम बनाएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
सरकारले २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ ।
सरकारले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप हटाउन ६० दिनभित्र विद्यालय-विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेसले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा 'सेलटक्टिभ' भएको आरोप लगाएको छ ।
गृहमन्त्री सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिदै कानुन माथि कोहि नभएको बताएका छन् ।
नेकपा एमालेका सचिव महेश बस्नेतले ओली र लेखकको पक्राउले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.