दुर्गा प्रसाईं फेरि पक्राउ

व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।

Artha Kendra Artha Kendra
सोमबार, १८ श्रावण २०८३, १०:१६ AM
फन्ट
दुर्गा प्रसाईं फेरि पक्राउ

भक्तपुर । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.