प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सय दिनका १०१ कामको सूची सार्बजनिक गरेका छन् ।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा टावर बनाएर पनि नेटवर्क नआउने तर यता सञ्चारमन्त्रीले फ्री वाईफाईको गफ छुटेको कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै काँगेसका सांसदहरुले पेश गरेको रिटको आज संबैधानिक इजलासमा पेसी तोकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
शिक्षामन्त्री महावीर पुनले युवाहरुलाई नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्न आग्रह गरेका छन् ।
। राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरुसँग आज छलफल गर्न लागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेर पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।
शिक्षामन्त्री महावीर पुनले विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै सक्रिय हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बनस्थली स्थित केन्द्रीय कार्यालय जाने भएका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.