नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ७५ विन्दुमा झरेको छ ।आ
आज मूल्य वृद्धि हुने कम्पनी र घट्ने कम्पनीको संख्या समान — १२४/१२४ — रहेको छ।
आज सोमबार शेयर बजार खुलेको पहिलो घण्टामा नेप्से सूचक १३।३९ अंकले उकालो लाग्दै २,६६९।२५ विन्दुमा पुगेको छ, जहाँ ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ।
नेपाल सरकारले नारदकुमार लुइँटेललाई ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन वृद्धि भएर बन्द भएको छ।
नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाको आवेदन परेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ महिनापछि २९ सय विन्दुमा पुगेको छ ।
कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकैदिन ७५.२४ अंकको वृद्धि भएको छ । यससँगै सूचक २८९०.२८ बिन्दुमा पुगेको छ ।
.. ..