नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

सोमबार, ११ चैत २०८१, ९:२६ PM
post-image

नेपाल सरकारले नारदकुमार लुइँटेललाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा तोकेको छ।

मन्त्रिपरिषद्ले सोमबारको बैठकमा यो निर्णय गरेको थियो। यस पदका लागि १० जनाले आवेदन दिएका थिए, र त्यसमध्ये ५ जनालाई छनोट समितिले पहिलो चरणमा छानेको थियो। छानेकाहरूमा चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल थिए। मन्त्रिपरिषद्ले लुइँटेललाई सीईओको रूपमा नियुक्त गरेको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}