नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।
भुजुङ हाइड्रोपावर लिमिटेडले आजदेखि लमजुङ जिल्लाका परियोजना प्रभावित स्थानीयहरूलाई १० लाख कित्ता र विदेशी नेपाली आप्रवासीहरूलाई एक लाख कित्ता आईपीओ शेयर खुला गरेको छ ।
नेपाली बजारमा सुनचाँदीको मुल्य आजपनि बढेको छ ।
नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रियामा ढिलाई भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुन्नकर्मी उपरगैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
नेकपा एमालेको ११औं महाधिवेशनमा इलामका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले धितो सकार गर्ने व्यवस्थामा परिमार्जन गरेको छ ।
नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन तालिका संशोधन भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.